यौन दुर्व्यवहारको आरोपलागेकानेपाली क्रिकेटटिमकाफिजियो बर्खास्त



यौन दुव्र्यवहारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिके ट टिमका फिजियो

डा. अइजाज बसिर असाईलाई नेपाल क्रिके टसंघ (क्यान)ले पदबाट

बर्खास्त गरेको छ। बसिरलाई आयरल्याण्डमा यौन दुर्व्यवहार गरेको

आरोप लागेको अन्तर्राष्ट्रिय क्रिके ट परिषद्(आइसिसी) ले क्यानलाई

पत्राचार गरेपछि बसेको क्यानको ब्यवस्थापनको बैठकले बसिरलाई

बर्खास्त गर्ने निर्णय गरेको क्यानका सचिवउत्तम कर्मचार्यले जनाए।

0 comments

प्रतिक्रिया दिनुश