लेनोभोले ल्यायो सबैभन्दा सस्ताे ४ जीस्मार्टफोन





लेनेभो कम्पनीले आफ्नो सबैभन्दा सस्तो फोन लेनेभो ए २०१० बजारमा सार्वजनिक गरेको छ।

४ जी सर्पोट गर्ने यस फोनको मूल्य लगभग ८ हजार रुपैयाँ रहेको छ।

लेनेभो ए २०१० का विशेषताहरु यसप्रकार छन्ः

स्क्रिनः ४.५ इन्च (४८०×८५४ पीक्सेल रिजोलुशन) एफडब्लुभिजीए डिस्प्ले

हार्डवेयरः १ जीएचजेड क्वाडकोर, मिडियाटेकएमटी ६७३५ एम प्रोसेसर

र्‍यामः १ जीबी, ८ जीबी, ३२ जीबी सम्म बढाउन मिल्ने

क्यामराः अगाडि २ मेगापीक्सेल रपछाडि ५ मेगापीक्सेल

अपरेटिङ सिस्टमः एन्ड्रोइड५.१ ललीपप

ब्याट्रीः २००० एमएएचपावर

अन्य सुविधाः ४ जी, ब्लुटुथ ४.०, वाईफाई, एफएम रेडियो आदी

0 comments

प्रतिक्रिया दिनुश